ह्युस्टनमा विनाशकारी बाढी - BBC नेपाली

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन शहरमा हार्भी आँधीका कारण विनाशकारी बाढी आएको छ।

सम्बन्धित सामग्री

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृतिका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यसबारे जनाकारी गराएका हुन् । प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न […]

बाढी/पहिरोले पाकिस्तानकाे अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढी/पहिरोका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी ब्यहोरेको छ । यो क्षति देशको कुल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले बताउनुभएको छ । पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश समेत रहेको छ । पाकिस्तानले जलवायु परिवर्तनको चुनौती र बाढी/पहिरोबाट उत्पन्न समस्यालाई समाधान खोज्न अन्तर्राष्ट्रिय समुदाय र परोपकारी संस्थालाई सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ । विभिन्न निकाय तथा ...

तातो विश्वमा पाकिस्तानको जस्तो विनाशकारी बाढी सामान्य

गत हप्ता पाकिस्तान भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानमा बाढीले पुर्‍याएको क्षतिलाई ‘वर्णन गर्ने शब्द नै नभएको’ प्रतिक्रिया दिए । यो विपत्तिको परिमाणलाई संख्यामा बताउन भने सकिन्छ । यसले १४...

हेलम्बु गाउँपालिकाले ‘जलवायुमा न्याय देऊ’ अभियान थाल्ने

मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुमा पर्छ । गत वर्ष १ असार र १७ साउनमा मेलम्ची खोलामा विनाशकारी बाढी आयो । भीमकाय बाढी मेलम्ची खोलाको मुहानस्थल भेमाथाङबाट सुरु भएको हो । जुन स्थान हेलम्बु...

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ जना बेपत्ता

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण...

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने ग

सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]

मेलम्चीमा फेरि बाढी

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।

नासाको भविष्यवाणी : २०३० मा चन्द्रमामा हलचल, पृथ्वीमा विनाशकारी बाढी

एजेन्सी।पृथ्वीमा जलवायु परिवर्तनको असर परिरहेका बेला चन्द्रमामा पनि यसको असर पर्ने नासाका वैज्ञानिकहरुले बताएका छन्।नासाले आफ्नो रिपोर्टमा सन् २०३० मा जलवायु परिवर्तनका कारण समुद्रको जलस्तरका साथै चन्द्रमा आफ्नो कक्षबाट अन्तत्र मोडिने र यसको असरले पृथ्वीमा पनि विनाशकारी बाढी आउने जनाएको छ।नेचरमा २१ जुनमा प्रकाशित रिपोर्टमा भीषण बाढी आउने,समुद्र २फिटभन्दा बढी उठ्ने र घर सडक जलमग्न हुने उल्लेख छ।

मेलम्चीमा फेरि विनाशकारी बाढी

शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति...