नासाको भविष्यवाणी : २०३० मा चन्द्रमामा हलचल, पृथ्वीमा विनाशकारी बाढी

एजेन्सी।पृथ्वीमा जलवायु परिवर्तनको असर परिरहेका बेला चन्द्रमामा पनि यसको असर पर्ने नासाका वैज्ञानिकहरुले बताएका छन्।नासाले आफ्नो रिपोर्टमा सन् २०३० मा जलवायु परिवर्तनका कारण समुद्रको जलस्तरका साथै चन्द्रमा आफ्नो कक्षबाट अन्तत्र मोडिने र यसको असरले पृथ्वीमा पनि विनाशकारी बाढी आउने जनाएको छ।नेचरमा २१ जुनमा प्रकाशित रिपोर्टमा भीषण बाढी आउने,समुद्र २फिटभन्दा बढी उठ्ने र घर सडक जलमग्न हुने उल्लेख छ।

सम्बन्धित सामग्री

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

तातो विश्वमा पाकिस्तानको जस्तो विनाशकारी बाढी सामान्य

गत हप्ता पाकिस्तान भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानमा बाढीले पुर्‍याएको क्षतिलाई ‘वर्णन गर्ने शब्द नै नभएको’ प्रतिक्रिया दिए । यो विपत्तिको परिमाणलाई संख्यामा बताउन भने सकिन्छ । यसले १४...

हेलम्बु गाउँपालिकाले ‘जलवायुमा न्याय देऊ’ अभियान थाल्ने

मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुमा पर्छ । गत वर्ष १ असार र १७ साउनमा मेलम्ची खोलामा विनाशकारी बाढी आयो । भीमकाय बाढी मेलम्ची खोलाको मुहानस्थल भेमाथाङबाट सुरु भएको हो । जुन स्थान हेलम्बु...

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ जना बेपत्ता

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण...

ब्राजिलमा अत्याधिक वर्षा, सडकहरू खोलामा परिणत

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा परी करिब एक सय जनाको मृत्यु भएको छ । यहाँ केही दिनदेखि भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको […]

सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]

मेलम्चीमा फेरि बाढी

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।

मेलम्चीमा फेरि विनाशकारी बाढी

शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति...

ह्युस्टनमा विनाशकारी बाढी - BBC नेपाली

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन शहरमा हार्भी आँधीका कारण विनाशकारी बाढी आएको छ।