कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्। राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिएका छन्। 'नेपाल देशका लागि

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

काठमाडाैं  । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न याेग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो […]

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै ५ जना

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको एकसय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभामा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नौ सिट कम रहँदै ४१ स्थानमा विजय हासिल गरेको छ ।उता, अ

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न याेग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो […] The post प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहज छैन नेपाली कांग्रेसलाई मोरङमा, के फर्काउला कोइराला परिवारको विरासत ?

नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकमा रूपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।लामो समय आफ्नो दलको र २०६२/२०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफ्नो गृहनगरलाई उच्च महत्त्व दिएको देखिन्थ्यो।परम्परागत रूपमा नै कांग्रेसको उल्लेख्य राजनीतिक प्रभाव रहेको मोरङमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले नराम्रो पराजय भोग्दै गएको छ।कतिपय विश्लेषकले त्यहाँ कांग्रेसको किल्ला तोडिएको र कोइराला परिवारको राजनीतिक विरासत समाप्त भएको भन्दै प्रश्न समेत गर्ने गरेका छन्।यसपालि कोइराला परिवारका दुई उम्मेदवारमङ्सिर ४ गते हुने संसदीय निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा पुन: कोइराला परिवारकै सदस्य चुनावी मैदानमा छन्।मोरङ क्षेत्र नं ६ मा डा. शेखर कोइराला उम्मेदवार बनेका छन्। कांग्रेस नेत्री स्वर्गीय नोना कोइरालाका पुत्र शेखर एमालेका नेता लालबाबु पण्डितसँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।उनलाई २०७४ सालको निर्वाचनमा पण्डितले झिनो मतान्तरले पराजित गरेका थिए।यसपालि कोइराला आफ्नो गृहनगरमा गुमेको कांग्रेसको साख फर्काउनले दाउमा छन् भने पण्डित कांग्रेसको किल्ला यस पटक पनि तोड्ने कसरतमा देखिन्छन्।पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता पनि आफ्ना बुवाको राजनीतिक विरासत फर्काउने दाउमा छिन्। उनी आफ्ना पिताको चुनावी क्षेत्र मोरङ क्षेत्र नं २ बाट उम्मेदवार बनेकी छन्।यसअघिको चुनावमा उक्त क्षेत्रमा मात्रै कांग्रेसले चुनाव जितेको थियो।मोरङमा प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ वटा निर्वाचन क्षेत्र छन्।अघिल्लो निर्वाचनमा नेकपा एमालेले मोरङका तीनवटा क्षेत्रमा जित हासिल गरेको थियो।एमालेसँग तालमेल गरेका माओवादी केन्द्रका उम्मेदवारहरूले दुईवटा निर्वाचन क्षेत्रमा जितेका थिए।फेरिएको समीकरणमोरङका अधिकांश चुनावी क्षेत्रमा चिरपरिचित प्रतिस्पर्धी भए पनि यस पटक राजनीतिक समीकरण फेरिएको छ।अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीले बनाएको वाम गठबन्धन यसपालि भत्किएकाले त्यसको प्रभाव यहाँको निर्वाचन पनि पर्ने देखिन्छ।हाल सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी गठबन्धन रहेकाले आफ्ना उम्मेदवारलाई यस पटक सहज हुने अपेक्षा कांग्रेसका कतिपय नेताले गरेका छन्।तर गठबन्धनका कारण कतिपय आकाङ्क्षीहरूले टिकट नपाएका कारण देखिएको असन्तुष्टि र पार्टीभित्रको आन्तरिक गुटबन्दी आत्मघाती हुने सक्ने कतिपयको बुझाइ पाइन्छ।विरासत फर्किएला कि नफर्किएला?पछिल्लो कांग्रेस महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिएका डा. शेखर कोइरालाको भावी राजनीतिका लागि पनि यो चुनाव महत्त्वपूर्ण हुने ठानिएको छ।राजनीतिक विश्लेषक गिरीश भट्टराई मोरङमा कांग्रेस र कोइराला परिवारको साख पुन: फर्किन सक्ने ठान्छन्।उनी भन्छन्, 'कांग्रेसको नवौँ महाधिवेशनअघि एउटा केन्द्रीय सदस्यको रूपमा मात्र रहेका डा. शेखर कोइरालाको राजनीतिक उचाइ महाधिवेशनपछि निकै माथि पुगेको छ।काङ्ग्रेसभित्रका ४० प्रतिशत नेता तथा कार्यकर्ताको नेतृत्व गर्ने हैसियतमा उनी पुगेका छन्।चुनाव जितेर संसद्‌मा पुगेको अवस्थामा उनको राजनीतिक हैसियत अझै बढ्न सक्ने तर्क विश्लेषक भट्टराईको छ।उनले भने, 'उनको उम्मेदवारी र सम्भावनाका कारण गृहजिल्ला मोरङमा कांग्रेसले गुमाएको साख फर्काउन मद्दत पुग्छ जस्तो लाग्छ।'तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य विरासतको राजनीति अब समाप्त हुँदै गएको बताउँछन्।उनी भन्छन्, 'दक्षिण एशियाबाटै वंशसत्ता हराउँदै गएको सन्दर्भमा नेपालमा पनि त्यस्तै हुँदै गएको देखिएको छ। पहिला विगत हेरेर राजनीति हुन्थ्यो अब क्रमभङ्ग हुदैछ, भविष्य हेरेर राजनीति गर्नेहरू मात्र सफल हुन्छन्।'विराटनगर महानगर समेत समावेश भएको मोरङ ६ नं निर्वाचन क्षेत्रबाट चुनाव उठेका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफू विरासतमा विश्वास नगर्ने बताउने गरेका छन्।विगतको परिणामबहलुदलीय व्यवस्था पुनर्बहाली भएपछि २०४८ सालयता भएका संसदीय निर्वाचनहरूमा मोरङ जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबीच दह्रो प्रतिस्पर्धा देखिन्छ।विक्रम संवत् २०४८ को चुनावमा दुवै दलले तीन-तीनवटा सीट जितेका थिए भने २०५१ सालको मध्यावधि चुनावमा नेपाली कांग्रेसले तीन र एमालेले चार सीट जितेका थिए।विक्रम संवत् २०५६ को कांग्रेस र एमालेले तीन-तीन र नेपाल सद्‌भावना पार्टीले एक क्षेत्रमा जितेका थिए।तर २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले एकछत्र जितेको बेला कांग्रेस सातमध्ये एउटा क्षेत्रमा मात्र विजयी भएको थियो।उक्त चुनावमा माओवादीले चार र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले चार-चार क्षेत्रमा जित हात पारेका थिए।तर २०७० सालको संविधानसभा चुनावमा नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै जित्न सक्यो।अघिल्लो चुनावमा मोरङ क्षेत्र नं २ बाट कांग्रेस नेता मीनेन्द्र रिजाल आफ्ना प्रतिस्पर्धीलाई झन्डै २,००० मतान्तरले हराएर निर्वाचित भएका थिए।उक्त चुनावमा कोइराला परिवारको विरासत थाम्ने ठानिएका डा. शेखर कोइराला र लामो समयदेखि मोरङमा राजनीति गरेका पूर्वअर्थमन्त्री महेश आचार्यको पराजयले कतिपयलाई आश्चर्यमा पारेको थियो।चुनौती के छन् ?यस पटकको चुनावमा आचार्य र रिजाल उम्मेदवार छैनन्। उनीहरूले टिकट नपाउँदा कतिपय नेता तथा कायकर्तामा असन्तुष्टि देखिएको छ।यसअघि क्षेत्र नं २ बाट विजयी भएका नेता रिजालले पार्टी सभापतिले टिकट वितरणका क्रममा आफूप्रति पूर्वाग्रह राखेको सार्वजनिक रूपमा नै बताएका छन्।कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच टिकट वितरणदेखि समानुपातिक सूची तयार पार्दासम्म मतभिन्नताहरू प्रकट भएका विवरण आएका थिए।तर कुनै विवाद नरहेको सन्देश दिने प्रयासमा हालै नेता कोइरालाले पार्टी सभापति र आफूबीच कुनै किसिमको मतभिन्नता नरहेको बताएका थिए।मोरङको संसदीय चुनावमा प्राप्त हुने परिणामले कोइराला परिवारका दुई सदस्यको मात्रै नभई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कैयौँको विश्लेषण पाइन्छ। -बिबिसीबाट

नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम

नेपाली कांग्रेस यतिबेला स्थानीय निर्वाचनको १ महिने अभियानमा होमिएको छ । बैशाख ३० गते हुने निर्वाचनमा जित हासिल गर्ने लक्ष्य लिएर कांग्रेसका नेता कार्यकर्ताहरु जिल्लादेखि वडासम्म पुगेका छन् । हरेक निर्वाचनको बेला नागरिकको घर–घर जाने कार्यक्रमलाई कांग्रेसले मात्रै होइन अरु दलहरुले पनि निरन्तरता दिएकै हुन्छन् । नागरिकको घर–घर पुग्ने, प्रचारप्रसार गर्ने, प्रशिक्षण दिने लगायतका कार्यक्रमहरुको […]

काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : काँग्रेस नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैल

आज मन्त्रिपरिषद्को बैठक बस्दै, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सक्ने

आज बिहिबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहिबार बस्ने गरेको छ । तर प्रधानमन्त्रीले आवश्यकता अनुसार जुनसुकै बेला मन्त्रिपरिषद्को बैठक बोलाउन सक्ने छन् । आज बस्ने बैठकले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सक्ने बताईएको छ ।  बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाईसकेको छ । अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको छ।  सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो। बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका थिए।  बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।आज नै साँझ ५ बजे एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक डाकिएको छ । यो पनि : धितोपत्र बोर्डमा पुनर्बहालीको माग गरेका भिष्म ढुंगानाको मुद्दामा आज सुनुवाई हुदै

देउवालाई उनकै समूहका नेताहरूले सोधे- निधिको कुरा के हो?

‘कांग्रेसको संगठन बिग्रेको छैन। संसदीय क्षेत्रमा झिनो मतले गत चुनावमा हारेका कारण कांग्रेस कमजोर देखिएको हो,’ देउवाका भनाइ उद्धृत गर्दै उनले भने, ‘केन्द्रीय राजनीति पनि तरल छ। यस्तो बेला राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको मैले नै पार्टी नेतृत्व गर्दा राम्रो हुन्छ।’

उदयपुरको चुनावः प्रचारमा कांग्रेस, अलमलमा वाम गठबन्धन

१९ कात्तिक, काठमाडौं । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ । उदयपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका …