फिफा विश्वकप छनौटका लागि ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा

इलाम : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोटका लागी ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। शहीद स्मारक लिग सम्पन्न भएकै दिन लिगको प्रर्दशनका आधारमा कालिनले पुराना र नयाँ अनुहार समेट्दै टोली घोषणा गरेका हुन्। लिगका उदयीमान खेलाडी...

सम्बन्धित सामग्री

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा - NepaliPatra

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको हो । नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । […]

विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । प्रारम्भिक टोलीमा भारतमा हालै भएको साफ च्याम्पियनसिप खेलेका ६ जना समावेश गरिएको छैन् । साफ च्याम्पियनसिप खेलेका पुजन उपरकोटी, विशाल […]

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टिम घोषणा, एरिक्सन पनि परे

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ । डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी छन् । विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ । डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी […]

पिके स्पेनको टोलीमा

एजेन्सी – चार वर्ष अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका भेट्रान डिफेन्डर जेरार्ड पिके यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको प्रारम्भिक टोलीमा समावेश भएका छन् । स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा क्याटलान क्लब बार्सिलोनामा चौथो रोजाईमा रहेका उनी पनि समावेश भएका हुन् । ३५ […]