विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । प्रारम्भिक टोलीमा भारतमा हालै भएको साफ च्याम्पियनसिप खेलेका ६ जना समावेश गरिएको छैन् । साफ च्याम्पियनसिप खेलेका पुजन उपरकोटी, विशाल […]

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...

विश्वकप छनोट क्रिकेटका लागि प्रारम्भिक टिमको घोषणा, सन्दीपसहित को-को परे ?

आईसीसी क्रिकेट विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । २५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा भएको साफ […]

यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा लगातार प्रशिक्षण गरिरहेको छ । २५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा […]

यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

८ भदौ, काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् । टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् । डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, […]

विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

एसियन कप छनोटका लागि महिला फुटबलको बन्द प्रशिक्षण सुरु

काठमाडौं। एएफसी एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।२८ भदौ देखि ९ असोजसम्म नेपालमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।