काठमाडाैँ- राजधानीको शान्तिनगर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल-चीन दुई देशबीचको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका छन्। उनले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका हुन्। उनले अध्ययन प्रयोजनको लागि आवश्यक रहेकाे भन्दै बीआरआई परियाेजनाकाे सम्पूर्ण […]