जलेश्वर अस्पताल खटाइएका ३ डाक्टर आइपुगेनन्, फेसबुकबाट खोजिँदै

जनकपुरधाम : प्रदेश २ का समाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालको लागि काज सरुवामा पठाएका तीन जना डाक्टर बाटोबाटै गायव भएका छन्।जलेश्वर अस्पतालमा कोभिड १९ विशेष अस्पतालमाको लागि तयार गरी जडान गरेका ५ भेन्टिलेटर सञ्‍चालन गर्ने दक्ष जनशक्ति नहुँदा एक वर्षदेखि थन्किएर अलपत्र परेको भेन्टिलेटर सञ्चालनका लागि मन्त्रालयले काजमा पठाएको डाक्टर नपुगेपछि उनीहरूको खोजी फेसबुकमार्फत हुन थालेको छ।बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीनजलेश्वर अस्पताल विकास समितिका अध्यक्

सम्बन्धित सामग्री

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ । विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा सामान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ । एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थ

बालकको मृत्युपछि अस्पताल तोडफोड, आकस्मिक कक्षमा समेत क्षति - Naya Patrika

आठ वर्षीय बालकको मृत्युपश्चात् आक्रोशित भएका आफन्त र स्थानीयले महोत्तरी जिल्लाको जलेश्वर अस्पताल तोडफोड गरेका छन् । स्थानीयले त्यसक्रममा चिकित्सक डाक्टर जुकेल श्रेष्ठमाथि समेत हातपातको प्रयास गरेका छन् । ‘बिरामीको...पूरा पढ्नुहोस् »