बालकको मृत्युपछि अस्पताल तोडफोड, आकस्मिक कक्षमा समेत क्षति - Naya Patrika

आठ वर्षीय बालकको मृत्युपश्चात् आक्रोशित भएका आफन्त र स्थानीयले महोत्तरी जिल्लाको जलेश्वर अस्पताल तोडफोड गरेका छन् । स्थानीयले त्यसक्रममा चिकित्सक डाक्टर जुकेल श्रेष्ठमाथि समेत हातपातको प्रयास गरेका छन् । ‘बिरामीको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द

उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति  जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ  । अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।  जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहित

बालिकाको मृत्युपछि पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ। अस्पतालको आकस्मिककक्ष, कोभिड-१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन्।

पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द

उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ।

उपचार क्रममा संक्रमितको ज्यान गएपछि आफन्तले अस्पताल तोडफोड गरे

जनकपुरधाम : प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ।कोरोना संक्रमित एक बिरामीको मृत्युपछि मृतकका आफन्तलगायत केही व्यक्तिले अस्पतालमा तोडफोड गरेका प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले बताए। उनका अनुसार त्यो समूहले अस्पतालमा भर्खरै जडान गरिएका तीन वटा भेन्टिलेटर तोडफोड गरेको छ भने केही स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको छ।तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटरसहित अन्य उपकरणमा समेत गरी करिब डेढ करोड बराबर