टेलिशृङ्खला ‘हिजो आजका कुरा’ अब सिनेमा हलमा

दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धे...

सम्बन्धित सामग्री

हिजो आजका कुरा हलमा आएपछि गीत रिलिज

काठमाडौं । शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा आएको चलचित्र ‘हिजो आजका कुरा’लाई दर्शकले राम्रो साथ दिएको यसका निर्माता तथा कलाकार सन्तोष पन्तले बताएका छन् । मंगलबार यो चलचित्रको नयाँ गीत ‘तिमी पहिले…’को भिडियो रिलिज गर्दै आफ्नो सिरियलको स्वालाई चलचित्रमा ल्याउँदा दर्शकलाई हिजो आजको कुरा मन परेको उनले जिकिर गरे । मंगलबार रिलिज गरेको यो गीतको भिडियोमा […] The post हिजो आजका कुरा हलमा आएपछि गीत रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजबाट हलमा ‘हिजो आजका कुरा’

काठमाडौं । सिनेमा ‘हिजो आजका कुरा’ शुक्रवारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ । हास्य सिरियलकै मुख्य कलाकारद्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको सिनेमाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ । ‘माया जदौ’ […]

प्रिमियरमा ‘हिजो आजका कुरा’ लाई मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मलाई केहीले राम्रो बनेको बताउँदा, केहीले कथावस्तु मन परेको धारणा खो । केहीले भने फिल्म सिरियल जस्तो रहेको समेत प्रतिक्रिया दिएका थिए ।दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता

हिजो आजका कुरामा समसामयिक कुरा

काठमाडौं । अग्रज कलाकार सन्तोष पन्तले एक समयको आफ्नो हिट टेली सृँखला हिजो आजाका कुरालाई चलचित्रको रुपमा निर्माण गरेका छन् । कोरोना सुरु हुने क्रममा निर्माण गरेको यो चलिचत्र अब २८ असोजबाट सिनेमा हलमा रिलिज गर्न लागेको उनले बताए । यो चलचित्रलाई उनका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । हिजो आजका कुराको बुधबार काठमाडौंमा […] The post हिजो आजका कुरामा समसामयिक कुरा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.