आजबाट हलमा ‘हिजो आजका कुरा’

काठमाडौं । सिनेमा ‘हिजो आजका कुरा’ शुक्रवारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ । हास्य सिरियलकै मुख्य कलाकारद्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको सिनेमाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ । ‘माया जदौ’ […]

सम्बन्धित सामग्री

चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा

काठमाडौं । शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो । चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने […]

फ्राइडे रिलिज : चार विदेशी फिल्मसँग भिड्दै ‘हिजो आजका कुरा’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्। सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै…