काठमाडौँ - नेकपा एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँ...