बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने

१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट …