वित्तीय तथा बिमा क्षेत्रको वृद्धि प्रक्षेपण ७.२९ प्रतिशत
वर्षका धेरैजसो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा पनि राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा वित्तीय तथा बिमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो ।
बिमा क्षेत्रको नियामकीय निकाय बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दिएको समय सकिँदैछ ।बिमा प्राधिकरणले अघिल्लो चैतमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवनतर्फ साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । यसका लागि उनीहरुलाई एक वर्ष (२०७९ चैत मसान्त) सम्मको समय दिएको थियो । चुक्ता पुँजी पुर्याउन धेरै कम्पनीहरु मर्जरमा […]
बिमा समितिले तोकेको पुँजी वृद्धि गर्न नेपालमा सञ्चालित अधिकांश जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूलाई कठिन देखिएको छ । सोही कारण समितिले कम्पनीहरूलाई पुँजी वृद्धिका लागि मर्जरमा जान पहिलो प्राथमिकता दिएको...
बिमा समितिले एक महिनाको समय दिएर बिमा कम्पनीहरुलाई पुँजी वृद्धि योजना पेश गर्न दिएको समय सकिँदा अधिकांश बिमा कम्पनीले आफ्नो योजना नियामक निकायलाई बुझाएका छन् । गएको १० चैतमा बमा समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको थियो । साथै, उक्त पुँजी […]
बिमा समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेर दोब्बरभन्दा बढी बनाएको छ । समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याउँदा विशेषतः पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न तथा […]
काठमाडौं । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । एक महिनाभित्र कम्पनीहरूलाई पुँजीवृद्धिको योजनासहितको विवरण समितिमा पेस गर्न बिमा समितिले निर्देशन दिएको छ । समितिले त्यसलाई बढाएर समितिले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रूपैयाँ […]
The post बिमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ । बिमा समितिको संचालक समिति बैठकले बिहिबार बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीकाे २ अर्ब ५० कराेड पुर्याएको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीकाे १ […]
नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याएको हो ।हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । बिमा कम्पनीहरुको […]
वाग्मती, २१ भदौ: मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७-०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । साथै स्वास्थ्य बिमा गर्नेमध्येमा […]
करिब १० अर्बका बिमा पोलिसी निष्क्रिय
गत आर्थिक वर्ष ०७७/७८ मा बिमा व्यवसाय करिब २७ प्रतिशतले वृद्धि भएको छ । बिमा समितिको तथ्यांकअनुसार गत आवमा कम्पनीहरूले १ खर्ब ५२ अर्बको बिमाशुल्क संकलन...
काठमाडौं। कारोबारको तेस्रो दिन सेयर बजार बढिरहँदा जीवन बिमा उपसमूहको सेयर ०.३९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार बिमा बाहेकका उपसमूहको सेयर उकालो लागेको छ। जसमध्ये, बैंक, व्यापार, पर्यटन, हाइड्रो, निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी र अन्य उपसमूहहरू एक प्रतिशत भन्दा कमले बढेको छ। यसै गरी, आज फाइनान्स उपसमूह भने सबैभन्दा बडी चार प्रतिशतले बढेको छ।