बिमा क्षेत्रको नियामकीय निकाय बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दिएको समय सकिँदैछ ।बिमा प्राधिकरणले अघिल्लो चैतमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवनतर्फ साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । यसका लागि उनीहरुलाई एक वर्ष (२०७९ चैत मसान्त) सम्मको समय दिएको थियो । चुक्ता पुँजी पुर्याउन धेरै कम्पनीहरु मर्जरमा […]