जनकपुरधाम : धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर भएकी छन्। जनकपुरधाममा उप-महानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु भएको छ भने छोरीको अवस्था चिन्ताजनक रहेको छ।
विष सेवनबाट जनकपुरधाम उप-महानगरपालिका ४ की २५ वर्षीया&nbs...