सरकार ढाल्न खोजे के गर्ने ? देउवाले लिए कानुन व्यवसायीसँग राय :: Pahilopost.com

काठमाडौः   प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्।  बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकताको तयारी गरिरहँदा सरकारमा कानुनी अड्चन आए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग परामर्श गरेका हुन्। प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई

सम्बन्धित सामग्री

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही […]

अर्थमन्त्री महत बजेट सच्याउन तयार होलान् कि सरकार ढाल्न ?

अब महतका सामु दुई विकल्प छन् बजेट सच्याउने या सरकार ढाल्न तयार हुने ।

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर […]

एमालेले चाह्यो भने यो सरकार ढाल्न सक्छ : राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अर्थमन्त्रीको भूमिका रहँदा जनार्दन शर्माले राज्यविरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका छन् । उनले बजेट बनाउँदा शर्माले आधारभूत मान्यतामाथि प्रहार गरेको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

विकास देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गए : ओली

सिमकोट– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकास विरोधीहरूले अत्तालिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् । जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप छ । जनताले एमालेलाई […]

ओलीको कटाक्ष : संसारका ‘स्याल’ मिलेर एमाले सरकार ढलाए

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्न संसार भरका ‘स्याल’हरु एक भएको भन्दै कटाक्ष गरेका छन् । सोमबार पोखरामा मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई...

नेम्बाङको टिप्पणी : केपी ओलीको सरकार ढाल्न भूमिका खेल्नुहुनेले मेडल पाउनुभएछ

काठमाडौं : नेकपा एमालेका संसदीय दलको उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केपी ओली सरकार ढाल्न भूमिका खेल्नुहुनेहरूले मेडल पाएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संविधान दिवसको अवसरमा ९ सय ३ जनाले विभूषण प्राप्त गरेपछि नेम्वाङले यस्तो टिप्पणी गरेको हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘आज संविधान दिवसको उपलक्ष्यमा राष्टपतिबाट घोषणा भएको सम्मान पाउनुहुने भएछ। त्यो हेर्दा हामी कताति

गठबन्धन दलका साथीहरूलाई दशैँ आएजस्तो भाको छ– केपी ओली

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।

एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो : पोखरेल

एमाले महासचिव  ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको...