प्रदेशमा अविश्वासको प्रस्ताव दर्ताको होडबारे मन्त्री सोनल भन्छन्, ‘सरकार ढाल्न हतार गरेर खेल बिगारे’

वीरगंज: प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आफ्नै पार्टीको सरकार ढाल्न हतार गरेको विश्लेषण गरेका छन्। सोनलले हचुवाको भरमा केही प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएको पनि विश्लेषण गरेका छन्। उनले भने, ‘सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गरेर मात्रै हुँदैन, संसद्भित्र विश्वासको मत लिन…

सम्बन्धित सामग्री

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

इस्लामाबाद । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा […] The post अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान appeared first on राजधानी राष्ट्रिय दैनिक.

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।‘यस सदनको विश्वास गुमाएप