८ उपमहानरको नतिजा सार्वजनिक : कहाँ कुन पार्टीले जित्यो ?

काठमाडौँ – देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक-एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ । कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र […]

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फको १६५ मध्ये १५५ स्थानको परिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १५५ स्थानको नतिजा सार्वजनिक भईसकेको छ ।१५५ स्थानको मतपरिणाम आउँदा नेपाली कांग्रेसले सर्वाधिक ५२ सिट जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादीले १७ सिट जितेको छ । त्यस्तै एकिकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने राप्रपाले पनि ७ सिट नै जितेको छ । जसपाले ६ सिट जित्दा लोसपाले ४ सिट जितेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।त्यस्तै राष्ट्रिय जनमोर्चाले १, जनमत पार्टीले १, तथा नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले ५ स्थानमा जित हाँसिल गरेका छन् ।अब मतगणना जारी रहेको ७ स्थान मध्ये नेपाली कांग्रेसले ४ , एमालेले २, र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता बनाएको छ। स्याङजा २ , दोलखा, र बाजुरामा भने विवादका कारण मतपरिणाम आउँन सकेको छैन । यी स्थानमा  मतगणना सुरु भएको छैन । त्यहाँ पुन: मतदान गर्ने वा आएको मत गणना गर्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्ने छ ।

महानगर र उपमहानगरमा कुन पार्टीले कहाँ जिते? मतसहित

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा  सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ।  जसमा  नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन

६१९ पालिकाको नतिजा सार्वजनिक : कुन पार्टीले कति जिते ?

काठमाडौं ।  स्थानीय तह निर्वाचनको २०० नगरपालिका र ४१९ गाउँपालिका गरी ६१९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेपाली कांग्रेस ९९ नगरपालिका र १७६ गाउँपालिका गरी २७५ पालिका प्रमु्खमा निर्वाचित भएको छ ।  एमालेले ५७ नगरपालिका प्रमुख र ११३  गाउँपालिका अध्यक्ष गरी १७० पालिकामा विजयी भएको छ । त्यसैगरी...

३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी

काठमाण्डाै – पालिका चुनावकाे नतिजा आउने क्रम चलिरहेकाे छ । अहिलेसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले नाै र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् ।  अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्...

दाङका २४ वटा वडाको नतिजा सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये २४ वडाको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ७ र स्वतन्त्रले १ वटा वटामा जितेको छ । नेपाली कांग्रेसले जितेका वडाहरु १ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर४ […]

३२ पालिकाको नतिजा सार्वजनिक : एमाले १३ र कांग्रेस ९ वटामा विजयी

काठमाण्डाै – पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :    एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गा...

नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक, कुन पार्टीले कहाँ जिते ?

नवलपरासी, १८ असार । नवलपरासीमा दुई स्थानमा नेपाली काँग्रेस र एक/एक स्थानमा क्रमशः नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक फोरम विजयी भएको छ । सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा काँग्रेस, ...