३२ पालिकाको नतिजा सार्वजनिक : एमाले १३ र कांग्रेस ९ वटामा विजयी

काठमाण्डाै – पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :    एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गा...

सम्बन्धित सामग्री

सिन्धुलीका नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक

सिन्धुली-सिन्धुलीको नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा कांग्रेस तीन गाँउपालिकाको प्रमुख र एमालेले दुई र माओवादीले चार गाउँपलिकाको प्रमुखमा विजयी भएका छन् ।फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार […]

पाँच उपमहानगरको नतिजा सार्वजनिक : ६ वटामा मतगणना चल्दै

काठमाण्डाै - ११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसकेको छ । हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका हुन् ।  बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेय...

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : काँग्रेस पहिलो, एमाले तेस्रो

स्थानीय तह निर्वाचनमा बिहीबारसम्म लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरे

निर्विरोधसहित २२ पालिकाको नतिजा सार्वजनिक : एमाले ९ र कांग्रेस ८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ  ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउ...

निर्विरोधसहित २० पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८/८ तथा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २/२ पालिकामा जित हासिल गरेका छन् । एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ  ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गा...

निर्विरोधसहित १० पालिकाको नतिजा सार्वजनिक : एमाले ५, कांग्रेस ३

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित १० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : १. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २. मनाङको ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : १. मनाङको नासोमा गाउँपालिका २. मुस्ताङको घरपझोङ गाउँपालिका ३. मनाङको नार्पाभूमि गाउँपालि...

मनाङका चार वटै पालिकाको नतिजा सार्वजनिक : नासोमा कांग्रेस विजयी

काठमाण्डाै - मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ । पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्...

८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २

काठमाण्डाै - अहिलेसम्म आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पा...

निर्विरोधसहित ७ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)