किमाथाङ्कामा पहिलोपटक पुग्यो टेलिकमको जिएसएम सेवा

सङ्खुवासभा सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ ।जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। उहाँका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण

सम्बन्धित सामग्री

टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ । अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम […]

टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो ।  टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर

कञ्चनपुरको शुक्लाफाँटामा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ।टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टलेअप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको जानकारी दिए। सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन्। टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जlनियर प्रकाश भट्टले अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेक

शुक्लाफाँटाको झलारीमा टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको हो। अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो।  टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ। अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको…

निर्वाचनमा टेलिकमको अफर

नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख …

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि सुचारु गरेको हो । फोरजी तथा टुजी दुबै सेवा सहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।  गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त...

दुर्गम नेपालमा टेलिकमको सेवा

मुलुकका अत्यन्त दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ।...

टेलिकमको जिएसएम मोबाइल नम्बर परिवर्तन

नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ । टेलिकमले आफ्नो जिएसएम ९ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन० मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो ।पहिले यो नम्बर ‘९८’ अंकबाट सुरू भएको थियो । अहिले सिडिएमएको जस्तै ‘९७’ बाट सुरू भएको टेलिकमले जनाएको छ । अहिले ‘९७६’ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ […]

एनटिसीको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान

९ असार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो । नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु […]