सिमकोट – असल अभ्यास गर्ने विद्यालयमा हुम्ला जिल्लाको सीता माध्यमिक विद्यालय कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा पहिलो भएको छ। ०८९/८० मा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सात वटै प्रदेशका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्य सम्पादन मूल्यांकन तथा स्थलगत अध्ययनका क्रममा प्राप्त गरेको नम्बरसहित सूचीकृत गरेको हो। शिक्षा विकास तथा समन्वय इकाइले शैक्षिक गुणस्तर परीक्षण […]