१४ कात्तिक, काठमाडौं । ‘बिग मर्जर, बिग मर्जर… !’ दुई वर्ष अघिसम्म यो अंग्रेजी शब्दावलीले वित्तीय बजार एकदमै ततायो । ठूला बैंकहरू गाभ्ने राष्ट्र बैंकको चाहना र तत्कालीन सरकारले लिएको नीतिका कारण वित्तीय क्षेत्रसँग चासो राख्ने सबैको मुखमा ‘बिग मर्जर’ शब्द झुण्डिएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा नै सरकारले यो विषय उठान […]