अमेरिकामा एकसयभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाता, संघीय ठेकेदार र निश्चित स्वास्थ्यकर्मीहरुका लागि समेत भ्याक्सिन अनिवार्यको नियम जनवरी ४ देखि लागु हुने भएको छ । बाइडेन प्रशासनले बिहिबार निजी क्षेत्रलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्यको नियम लागु हुने मिति घोषणा गरेको हो । मापदण्डभित्र पर्नेहरुले जनवरी ४ अगाडि नै मोडेर्ना वा फाइजर भ्याक्सिनको दुबै डोज लगाएको […]