कामदारलाई भ्याक्सिन अनिवार्य नगर्ने अमेरिकी व्यवसायलाई १ लाख ३६ हजार डलरसम्म जरिवाना

अमेरिकामा एकसयभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाता कम्पनीले जनवरी ४ सम्म आफ्ना कामदारका लागि भ्याक्सिन अनिवार्य नगरे १ लाख ३६ हजार ५ सय ३२ डलरसम्म जरिवाना हुने भएको छ । बाइडेन प्रशासनले एकसयभन्दा बढी कर्मचारी हुने कम्पनीका कामदारलाई जनवरी ४ देखि भ्याक्सिन अनिवार्य गर्दै हरेक गम्भिर उल्लंघनका लागि १३ हजार ६ सय ५३ डलरसम्म जरिवाना […]