दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : युनिसेफ
दक्षिण अफ्रिकाका करिब ६८ प्रतिशत युवाहरूले विद्यालय र काम गर्ने स्थानदेखि सामुदायिक स्थलहरूमा समेत आफूहरूविरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्साजस्तै भएको गुनासो गरेका छन्।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार...
३ मंसिर, प्रिटोरिया । दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थान र सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध भेदभाव हुनेगरेको गुनासो गरेका छन् । उनीहरूले भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको बताएको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका […]
दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडि मात्र जारी गरिएको हो।प्रतिवेदनक