हिंसाविरुद्ध जागरुक हुँदै महिला

रुकुम पश्चिममा क्रियाशील अधिकारकर्मी महिलाहरु आवद्ध संस्थाहरुले ‘महिलामाथि हुने हिंसाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेका छन्।...

सम्बन्धित सामग्री

महिला हिंसाविरुद्ध १६ दिन जनचेतनामूलक सडक प्रदर्शन हुँदै

मंहिला हिंसाविरुद्ध १६ दिने अभियानमा महिला पुर्नस्थापना केन्द्र, ओरेक नेपालले जनचेतनामूलक सडक प्रदर्शन गर्दैछ।

लैङ्गिक हिंसाविरुद्ध सचेत हुँदै ग्रामीण महिला

राँझा, २५ असार । मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध बाँकेको ग्रामीण क्षेत्रका महिला सचेत हुन थालेका छन् । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनाको सार्वजनिक सुनुवाइमा जिल्लाका ग्रामीण क्षेत्रका महिला लैङ्गिक हिंसा अन्त्यका विषयमा सचेत हुन थालेका पाइएको हो । “गरिबी र आर्थिक अभावको फाइदा उठाएर […]

महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन(तस्बिरसहित)

काठमाडाैँ- महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन भएकाे छ। पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण आन्दाेलन गरेका हुन्। उनीहरूले पद्मकन्या क्यापसबाट माइतीघर हुँदै बानेश्वरसम्म आन्दाेलन गरेका हुन्। विद्यार्थीहरूले ‘महिलाविरुद्धकाे हिंसा अन्त्य गर’, ‘हामीलाई स्वतन्त्र देऊ, डर नदेऊ’, ‘घरेलु हिंसा बन्द गर’, ‘बलात्कारमा सहनशक्ति शून्य’जस्ता नारा लेखिएका पम्प्लेट बाेकेका छन्।

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेकी थिइन् । उनी महिला अधिकार र महिला हिंसाविरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएकी छन् । २०१३ मा क्यान्सरको सफल उपचारपछि उनले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिर

महिला हिंसाविरुद्ध लड्न दक्षिण एसियाली सम्मेलन

काठमाडौँ – महिला हिंसा विरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुँदै छ। काठमाडौंमा मंगलबारदेखि सुरु हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले […]

लैङ्गिक हिंसारहित समाज (सम्पादकीय)

बिहीबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउने र हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउने उद्देश्य लिएको छ । नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । शारीरिक, मानसिक र यौनजन्य क्षति वा पीडा पु¥याउने गरी सार्वजनिक वा निजी जीवनमा महिलामाथि लिङ्गका आधारमा हुने हिंसा महिला हिंसा हो । महिलाविरुद्धको हिंसा प्रमुख सामाजिक समस्या रहँदै आएको छ । कुरीति, पछौटेपन, आर्थिक रूपमा परनिर्भरता, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा लैङ्गिक हिंसाका घटना हुने गरेका छन् ।

महिला हिंसाविरुद्ध मार्च

प्रतीकात्मक शव बोकेका प्रदर्शनकारीको भीड न्युरोड हुँदै सिंहदरबारतर्फ लम्किँदै थियो । भद्रकाली मोडमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने तयारीमा जुट्दै थियो । प्रदर्शनकारीले भनिरहेका थिए, ‘बलात्कारीलाई कारबाही गर ।’ यो दृश्य बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सिंहदरबार महिला मार्च’ को हो ।