अवरुद्ध कर्णाली करिडोर खुल्यो

शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर आजबाट खुलेको छ । कर्णाली करिडोरअन्तर्गत पर्ने कालिकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका– १ लालीघाटमा शनिबार पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी...

सम्बन्धित सामग्री

कर्णाली करिडोर वैशाखदेखि सञ्चालन

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर वैशाखदेखि सञ्चालनमा आउने भएको छ।

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

मान्म : तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ। वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो।ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ। तीन दिनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए।‘करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ’, उनले भने, ‘सान्नीत

प्रथम कर्णाली करिडोर हाफ म्याराथन हुने

सिमकोट – प्रथम पटक कर्णाली करिडोर हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। सर्केगार्ड गाउँपालिकाको रोयल गौरीसाँया युवा क्लब र रुफर संस्थाको संयुुक्त आयोजनाका हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो। प्रथम कर्णाली करिडोर हाफ म्याराथन २०८० आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरिनेछ। कर्णाली नदी किनारमा पर्ने सलीसल्लाबाट सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डसम्मको सात किमि […]

कर्णाली करिडोर कालोपत्र हुने

काठमाडौँ,१२ फागुन । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो । कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक […]

समृद्धिको यात्रामा कर्णाली करिडोर

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ।...

सुख्खा पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोर अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिकाको लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।...

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म– अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका-१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ-८ को खुलालुदेखि पचालझरना गाउँपालिका-७ जारकोटसम्म खुलेको छ ।  सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन […]

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन। करिडोरअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझै खुल्न नसकेको हो। उक्त क्षेत्रमा अहिले पनि...

अवरुद्ध कर्णाली करिडोर खुल्यो

शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो ।कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । “पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर […]

कर्णाली करिडोर खुलाउन सुरु

कर्णाली करिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सडक सञ्चालनको प्रयास सुरु गरेको छ।