लाइपजिगमाथि डर्टमण्डको शानदार जित, बायर्नलाई फाइदा

२६ पुस, काठमाडौं । एर्लिङ ब्राउट हालान्डले चोटबाट पुनरागमन गर्दै दुई गोल गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-१ ले पराजित गरेको छ । लाइपजिग पराजित हुँदा यसको फायदा लिग लिडर बायर्न म्युनिखलाई पुगेको छ । यस्तै तेस्रो स्थानको बायर लेभरकुजन वेडर ब्रेमेनसँग बराबरीमा रोकिँदा बायर्नलाई अर्को पनि फाइदा पुगेको छ । […]

सम्बन्धित सामग्री

गठबन्धनमा धोका भयो, एक्लै लडेको भए बढी सिट जित्थ्यौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले गठबन्धन गरेका छौँ। त्यसबारेमा समीक्षा गरिरहेका छौँ। हामीलाई फाइदा भइरहेको छ। पोखराको मेयरमा हामीबाहेक अरू कसैले जित्न सक्दैनथ्यो। हेटौँडामा पनि शानदार जित हासिल गरेका छौँ। हाम्रो कमजोरी भनेको गठबन्धनको गीत धेरै गाउनु नै भ