काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशको समग्र राजनीति, जलवायु न्याय र जनजीविकाका मुद्दामा पुन: एकपटक आफ्नो दूरदर्शी र शक्तिशाली उपस्थिति दर्ता गराएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अधिकार, दलहरूभित्र युवा विद्रोह र गैरदलीय स्थानीय शासन प्रणालीबारे अत्यन्तै सन्तुलित र आक्रामक रणनीति अघि सारेका […]