दोलखा। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले प्रहरीहरुको सरुवाको विषय नियमित प्रक्रिया भएकोले त्यसलाई अन्य विषयसँग जोडेर हेर्न नहुने बताएका छन् । पार्टी अभियानको क्रममा दोलखा आएका उपमहासचिव शर्माले हालै भएको एआईजिपिहरुको सरुवा भुटानी शरणार्थी प्रकरणसँग नजोडिएको बताए । विभिन्न मिडियाहरुमा आएजस्तो एआईजिपिको सरुवा भुटानी शरणार्थी प्रकरणसँग जोडिएको छैन यस्तो हुँदैन– उपमहासचिव शर्माले […]