जलवायु वित्तको मूल प्रवाहीकरण

जलवायु परिवर्तन शताब्दीको सबैभन्दा वजनदार सवाल हो । जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पार्ने र यस सवाललाई सम्बोधन गर्न पनि सबै पात्र र संयन्त्रको साझा प्रयत्न नभई नहुने भएकोले जलवायु परिवर्तनले सर्वव्यापी महìव पाएको हो । नेपाल जलवायु परिवर्तनका दृष्टिमा उच्च सङ्कटापन्न मुलुक हो । तर यो सङ्कट आफ्ना कारण नभई अरूको अन्धाधुन्ध विकास र अविवेकशील गतिविधिका कारण हामीले चुकाउनु परेको लागत हो । जलवायु परिवर्तनको प्रमुख कारक हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.०२५ प्रतिशत मात्र छ ।

सम्बन्धित सामग्री

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौं : वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ ।जलवायु परिवर्तनमा नेपालको खास योगदान नभए पनि क्षतिका हिसाबले ठूलो समस्यामा परेको छ । पानीका मूल क्रमशः सुक्दै गएका छन् । कहिल्यै बाढी नआउने मुस्ताङमा बाढीबाटै ठूलो क्षति पुगेको छ । मेलम्चीको बाढीका कारण भोग्नुपरेको क्षति र त्यसपछिको पुनः निर्माण तथा पुनःस्थापनाको काम अझै पूरा भइसकेको छैन ।यी र यस्ता

हिलो पोतिएका अनुहार (तस्वीरहरू)

१५ असार, काठमाडौं। ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइएको छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ। यसै दिनलाई दही-चिउरा खाने दिनको […]

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले सिटिजन्स बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।...

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

साँफेबगर – कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरु निर्माणको कार्यक्रम अघि सारिएको बताइएको हो। सो प्रयोजनका लागि यहाँका कतिपय पालिकामा […]

जलवायु विश्व सम्मेलन सुरुः जलवायु संकट सम्बोधनका वाचाकबोल कार्यान्वयन मूल मुद्दा

इजिप्टको रिसोर्ट सिटीका रूपमा चिनिने सर्म एल–सेखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसी) को २७औं सम्मेलन (कोप–२७) मा १२५ राष्ट्रका राष्ट्रप्रमुखसहित २०० देशका सरकारी प्रतिनिधि सहभागी छन्। सम्मेलन मंसिर २ सम्म चल्नेछ।...

जलवायु परिवर्तन र हाम्रा मुद्दाहरू

काठमाडौँ– जलवायु परिवर्तन र यसको प्रभावबारे बहस गर्न यही नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन हुँदैछ। सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्याण्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यसमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलले भाग लिएको र नेपालको तर्फबाट मूल १० एजेन्डा प्रस्तुत भएको थियो। जलवायु परिवर्तनसम्बन्धी […]

जलवायु परिवर्तनबाट विस्थापित हुनेमा ८० प्रतिशत महिला

काठमाडौं ।  “आज लैङ्गिक समानता भोलिको लागि दिगो“ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरि मनाइयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनको लागि, डब्लुएचओले लिंग, जलवायु र स्वास्थ्य बिचको महत्त्वपूर्ण सम्बन्धहरूमा केन्द्रित भएको छ । जलवायु परिवर्तनबाट विस्थापित हुनेमा ८०% […]

पानीको मूल फुटाउने मन्त्रालयको अभियान

काठमाण्डाै – सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो ।खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै मूल फुटाउ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । वर्षातकाे पानी पोखरीलगायत ठूला–ठूला जलाशयमा संरक्षण कार्यक्रम सञ्च...

पानीको मूल फुटाउने अभियानमा खानेपानी मन्त्रालय !

काठमाडौं, माघ १९ । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै […]

जलवायु परिवर्तनको मूल कारण पुँजीवाद

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)को आउँदो प्रतिवेदनको तेस्रो दस्तावेज चुहिएको छ । यो दस्तावेजले पृथ्वीलाई जलवायु परिवर्तनको प्रतिकूलताबाट जोगाउन हालको पुँजीवादी मोडेलको अर्थतन्त्रको विकल्प खोज्नैपर्ने आवश्यकता औँल्याएको छ । यो...