जलवायु विश्व सम्मेलन सुरुः जलवायु संकट सम्बोधनका वाचाकबोल कार्यान्वयन मूल मुद्दा

इजिप्टको रिसोर्ट सिटीका रूपमा चिनिने सर्म एल–सेखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसी) को २७औं सम्मेलन (कोप–२७) मा १२५ राष्ट्रका राष्ट्रप्रमुखसहित २०० देशका सरकारी प्रतिनिधि सहभागी छन्। सम्मेलन मंसिर २ सम्म चल्नेछ।...