पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

साँफेबगर – कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरु निर्माणको कार्यक्रम अघि सारिएको बताइएको हो। सो प्रयोजनका लागि यहाँका कतिपय पालिकामा […]

सम्बन्धित सामग्री

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

साँफेबगर । कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरु निर्माणको कार्यक्रम अघि सारिएको बताइएको हो । सो प्रयोजनका लागि यहाँका […]