अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको बताएका बताए । चुनावपछि पार्टीमा कुनै गुट उपगुट नहुने भन्दै उनले अब काँग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।  देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित पौडेल पक्षका पुनले भैरहवा  पत्रकारहरुसँग कुरा गर्दै आफूले सबै पक्षलाई मिलाएर लैजाने बताएका हुन्  उनले आजै दिउँसो  प्रतिस्पर्धी शाहलाई भेटेर कुराकानी गरी शुभकामना लिने

सम्बन्धित सामग्री

१५औँ महाधिवेशनपछि कांग्रेसमा गुट उपगुटको अन्त्य हुन्छ : कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी अगामी महाधिवेशनपछि पार्टीमा रहेको गुट-उपगुट अन्त्य हुने बताएका छन्।

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर

पार्टीमा गुट प्रभाव र व्यवस्थापन

पार्टीभित्र वैचारिक, सैद्धान्तिक तथा नीतिगत मतान्तर नभए पनि व्यक्तिगत स्वार्थ र आफ्नो पकड जमाउन अर्थात् निहित स्वार्थ पूरा गर्न नेता र कार्यकर्ताहरूले समूहगत गतिविधि गर्न गुट तथा उपगुटको विकास गर्छन् । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष  रूपमा खलल पु¥याउने काम गर्छ । गुट, उपगुट पार्टीमा खुला हुँदा गुटगत पकड बलियो बनाउन विभिन्न सामाजिक सङ्घ संस्थाको नाममा केन्द्रदेखि तलसम्म नै गुटगत गतिविधि सञ्चालन गर्ने अत्यन्त अस्वस्थकर काम हुने गर्छ । त्यसैले पार्टीमा गुटगत क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई निगारानी राखेर संस्थागत निर्णण गरी खारेज गर्नुपर्छ । गुटगत परिपाटीको अन्त्य गर्न पार्टीका कार्यदिशा, नीति र सिद्धान्तका आधारमा सबै पार्टी सदस्यहरूलाई क्रियाशील बनाई पार्टीको लक्ष्य तथा कार्यक्रममा केन्द्रित गरेर पार्टीगत भावनाको विकास गराउनुपर्छ । गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा गुटगत र व्यक्तिगत स्वार्थमा नै लिप्त हुने भएकोले पार्टीभित्र गुट र उपगुटलाई निस्तेज बनाउने रणनीति पार्टी नेतृत्वले लिनुपर्छ ।

पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

इनरुवा : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्। उनले गुट/उपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे। सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले पार्टीमा रहेको गुट/उपगुटलाई मिलाउनका

नेपालका कम्युनिष्ट पार्टी : टुटफुट र गुट उपगुट धेरै, एकता आक्कलझुक्कल

काठमाडौं, जेठ ३ – नेपालका कम्युनिष्ट पार्टीमा जुटभन्दा फुटको अभ्यास धेरै छ । ६९ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन प्रायः जसो ट...