सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्षको बेन्चमा बस्यो नागरिक उन्मुक्ति पार्टी

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा पनि सत्तारुढ दलकै बेन्चमा बसेको छ । सभामुख चयनका लागि मतदान गर्न बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सत्तापक्षको बेन्चमा बसेका हुन् । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपनि नाउपा प्रतिपक्षी बेन्चमा बसेको छ । निर्धारित […]

सम्बन्धित सामग्री

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।...

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टी सहभागी भएन

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएक...

दुई मन्त्रीसहित सुदूरपश्चिम सरकारमा  सहभागी हुँदै नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टी दुई मन्त्रीसहित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । काठमाडौंमा गठबन्धका शीर्ष नेताहरूलाई भेटेर फर्केका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्ने तयारी थालेका हुन् । सरकारमा सहभागी हुने भएपछि...

रेशम रिहाइको मुद्दाले सुदूरपश्चिम सरकारमाथि दबाव बढाउँदै नागरिक उन्मुक्ति पार्टी

९ माघ, धनगढी । रेशम चौधरी रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमाथि दबाव बढाउन थालेको छ । कुनै पद नलिएर मुख्यमन्त्री, सभामुख र उपसभामुखमा एमाले र नेकपा माओवादीलाई समर्थन जनाएको नाउपाले चौधरी रिहाइको विषयलाई प्रदेश सरकार र गठबन्धनको शीर्ष नेतृत्वमाथि दबाव बढाउदै लगेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका […]

सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा हुँदा सभामुख चयन गर्न समस्या भएको छ । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन । प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावललाई समर्थन गरेको थियो । तर, सभामुख चयन प्रक्रियामा नागरिक उन्मुक्ति पार्टी […] The post सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्...

सुदूरपश्चिम सरकारका विषयमा अडान छैन : रञ्जिता श्रेष्ठ

२० पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले […]

सुदूरपश्चिम प्रदेश सरकारका लागि नागरिक उन्मुक्ति निर्णायक

धनगढी – केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनमा कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टी निर्णयक देखिएको छ। केन्द्रको समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी नेतृत्वको नयाँ गठबन्धनले सरकार बनाउने प्रयास गरे पनि यस गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ नभए सरकार बनाउन सम्भव छैन। नागरिक उन्मुक्तिले एमाले–माओवादी गठबन्धनलाई साथ दिए प्रदेश […]