बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन्। उनी बेला बखतमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग अन्तरक्रिया गर्ने गर्दछन्।
हालै उनी आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन्। उनले इन्स्टाग्राम अकाउन्टमा चश्मा लगाएको तस्विर शेयर गर्दै क्याप्सनमा
'चश्माको फेसन कसले बनायो' भन्दै प्रश्न गरेका छन्।
उनले लेखेका छन्, 'यो चश्माको फेसन