अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित

बलिउडका महानायक अमिताभ बच्चन एकाएक अस्पताल गएपछि उनका फ्यानहरू चिन्तित बनेका छन् । अमिताभ छोरी श्वेता नन्दासँग आइतवार अस्पताल पुगेका छन् ।  उनी अस्पताल पुगेको एक तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।  उनीहरू लिलावती हस्पिट को बाहिर पुगेको तस्वीरमा देखिन्छ । तस्वीर विरल भयानीको इन्स्टाग्राममा सार्वजनिक भएको थियो  उनीहरू कोरोना खोपका लागि अस्पताल गएका हुन् की स्वास्थ्य परीक्षणका लागि भन्ने खुलेको छैन ।           View this p...

सम्बन्धित सामग्री

एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन

एजेन्सी – तमिल तथा हिन्दी फिल्मका अभिनेता रजनीकान्त आफ्नो करियरको १७० औँ फिल्मको सुटिङमा यति बेला व्यस्त छन् । थलाइवर १७० को मुम्बईमा गर्नु पर्ने सुटिङ पूरा भएको छ । प्रडक्शन कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो शेयर गरेर मुम्बई शेड्युल सकिएको बताएको छ । फोटोमा अमिताभ बच्चन र रजनीकान्तसँगै छन् । लामो समयदेखि फ्यानहरू […]

संगीतकार पनि बने अमिताभ बच्चन

मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् । उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो […] The post संगीतकार पनि बने अमिताभ बच्चन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ । “म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उहाँले लेख्नु भएको छ । उहाँले आफू …

अमिताभ बच्चन फेरि कोरोना संक्रमित

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । अमिताभले आफैंले ट्वीटर मार्फत आफूलाई कोरोना भएको जानकारी दिएका हुन् । यसका साथै उनले आफू नजिकका मानिसहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । अमिताभले अबेर राति ट्वीट गर्दै लेखेका छन्, ‘म भर्खर कोभिड पोजिटिभ भएको छु । मेरो साथमा वा […]

अमिताभ बच्चन फेरि कोरोना संक्रमित

काठमाडौँ – भारतीय कलाकार अमिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्। सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्। बच्चन हाल ‘कौन बनेगा करोडपती’सञ्चालन गरिरहेका छन्।     T 4388 – I have just tested CoViD + positive .. all those that have been […]

४१ वर्षअघिको त्यो भेटमा अमिताभ बच्चन र शिव श्रेष्ठबीच के कुरा भएको थियो ?

काठमाडौं । शनिबार बिहान अभिनेता शिव श्रेष्ठले ४१ वर्षअघिको स्मरण दिलाउने एउटा ‘अर्थपूर्ण’ तस्वीर सामाजिक सञ्जलामा सेयर गरे । त्यो धूमिल तस्वीरमा बलिउड महानायक अमिताभ बच्चन र बच्चा बेलाका अभिषेक बच्चनसँग शिव देखिन्छन् । यो ‘नोस्टाल्जिक’ तस्वीरसँग शिवका यादहरु गाँसिएका छन् । ‘महान्’ छायांकन बेला नेपाल आएका बच्चन र आफ्नो फिल्म ‘जीवनरेखा’को सुटिङको सन्दर्भमा मलेखुमा […]

अमिताभ बच्चन स्टारर फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुने

एजेन्सी, १९ माघ । बलिउड महानायक अमिताभ बच्चन स्टारर स्पोर्ट्स ड्रामा फिल्म ‘झुण्ड’को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेर अमिताभ आफैंले फ्यानलाई यो जानकारी दिएका छन् । पोस्टरको क्याप्सनमा उनले लेखेका छन्, ‘यो समूहसँग प्रतिस्पर्धा गर्न तयार हुनुहोस् । हाम्रो टोली आउँदैछ। ’झुण्ड’ ४ मार्च २०२२ मा […]

फिल्म सुटिङको लागि अमिताभ बच्चन नेपाल आउने

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म छायाङ्‍कनको लागि नेपाल आउने भएका छन्। उनका साथमा अनुपम खेर, बोमन इरानी र नीना गुप्ता समेत आउँदो अक्टोबर मा नेपाल आउने पिकंभिल्लाले उल्लेख गरेको छ। सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायाङ्कनका लागि उनीहरु नेपाल आउन लागेको बताइएको छ। सुटिङको लागि फिल्म युनिट एक महीना नेपालमा…

अमिताभ बच्चन आफ्नो ट्विटका कारण ट्रोलको सिकार

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो एक ट्विटका कारण ट्रोलको सिकार भएका छन्। बच्चनले भने आफ्नो ट्विटरमा ‘केही छ नलेख्नलाईरु’ भन्दै ट्विट गरेका थिए। उनको यो ट्विटसँगै अहिले सामाजिक सञ्जालमा उनको विरोध र ट्रोल भइरहेको छ। उनलाई सामाजिक सञ्जालमा हाल मूल्यवृद्धिका कुरा, पेट्रोल र डिजेलको मूल्यको कुरा लगायतका विभिन्न कुरा लेख्नलाई भएको भन्दै ट्रोलको सिकार बनाइएको छ।