युनेस्को अवार्डका लागि आवेदन आह्वान

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ । नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा …

सम्बन्धित सामग्री

चिकित्सक संघद्वारा १ लाख राशिको अवार्डका लागि आवेदन माग

काठमाडौं । नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न आवेदन आह्वान गरेको छ । मानव सेवा परोपकारी ट्रस्ट, रुपा फाउन्डेसनको सहकार्यमा वितरण गर्न लागिएको अवार्डका लागि संघले माघ २ गतेसम्म आवेदन दिन सकिने

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आह्वान

काठमाडौँ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आह्वान गरिएको हो।