कर्णालीका मुख्यमन्त्रीलार्इ हटलाइनमा प्रश्नः आमाको हत्यारालाई कारबाही कहिले हुन्छ ?

२४ जेठ, काठमाडौं । २४ जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले बिहीबारबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा (१०९६) र सरकारको आधिकारिक वेवसाइट www.ocmcm.karnali.gov.np सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जनतासँग मुख्यमन्त्री कार्यक्रम अन्तरगत यो सेवा सुरू गरिएको हो । हेलो मुख्यमन्त्री हटलाइन सेवा सुरु भएसँगै कालीकोट नरहरीनाथ गाउँपालिकाका प्रेम सार्कीले मुख्यमन्त्री महेन्द्रबहादुर …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीज्यू गंगामायालाई भेट्न कहिले जानु हुन्छ ?

सांसद् एकनाथ ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोरोको हत्यारालाई कारबाही माग गरि विगत लामो समयदेखि अनशनमा बसेकि ग्रगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भनी प्रश्न गरेका छन्।...

रुकुम घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा घम्साघम्सी

गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जना युवाको हत्या भएको घटनाको विरोधमा विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु काठमाडौंको माइतीघरमा विरोधमा उत्रिए। प्रदर्शनमा उत्रिएकाहरु 'दलित मानव कहिले हुने?', जातीय विभेद अन्त्य गर, हत्यारालाई कारबाही गर,जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै बानेश्वरतिर अघि बढे। बबरमहलमा पुगेपछि प्रदर्शनकारीले मुख्य सडक रोज्न पुगेपछि भने