गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जना युवाको हत्या भएको घटनाको विरोधमा विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु काठमाडौंको माइतीघरमा विरोधमा उत्रिए।
प्रदर्शनमा उत्रिएकाहरु 'दलित मानव कहिले हुने?', जातीय विभेद अन्त्य गर, हत्यारालाई कारबाही गर,जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै बानेश्वरतिर अघि बढे। बबरमहलमा पुगेपछि प्रदर्शनकारीले मुख्य सडक रोज्न पुगेपछि भने