ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौँ ५ बाट रञ्जु दर्शना चुनाव लड्ने

काठमाडौँ। रञ्जु दर्शनाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस राख्दै काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् । जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई […]

सम्बन्धित सामग्री

काठमाडौं ५ मा प्रदीप पौडेलको निरन्तर अग्रता, पछ्याउँदै ईश्वर पोखरेल

काठमाडौं : काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाट उनले निरन्तर अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्। ९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरि पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर…

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

मप्रतिको जनताको माया र सद्भावमा अलिकति पनि कमी आएको छैन : रञ्जु दर्शना

स्थानीय निर्वाचन, २०७४ मा लोकप्रिय मतसहित काठमाडौँ महानगरपालिकामा पराजित रञ्जु दर्शना यसपटक प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौँ क्षेत्र नं. ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, वाम–लोकतान्त्रिक गबन्धकातर्फबाट साझा उम्मेदवारको रुपमा कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् ।यो क्षेत्रमा रञ्जु दर्शनासहित १४ जना स्वतन्त्र उम्मेदवार छन् । एकातिर प्रमुख दलका प्रभावशाली नेताहरु, अर्कोतिर स्वतन्त्र