स्थानीय निर्वाचन, २०७४ मा लोकप्रिय मतसहित काठमाडौँ महानगरपालिकामा पराजित रञ्जु दर्शना यसपटक प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौँ क्षेत्र नं. ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, वाम–लोकतान्त्रिक गबन्धकातर्फबाट साझा उम्मेदवारको रुपमा कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् ।यो क्षेत्रमा रञ्जु दर्शनासहित १४ जना स्वतन्त्र उम्मेदवार छन् । एकातिर प्रमुख दलका प्रभावशाली नेताहरु, अर्कोतिर स्वतन्त्र