वर्षमान पुनको आरोप : नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको छ

काठमाडौं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राजनीतिक गरिरहेको आरोप लगाएका छन्। नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसद्बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे। बिहीवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै…

सम्बन्धित सामग्री

नागरिकता विधेयक : संसदमा सत्ता र प्रतिपक्ष सांसद आरोप प्रत्यारोपमा

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका  छन् । सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा

नागरिकता विधेयकले संसद्को अपमान गरेको एमाले उपमहासचिव ज्ञवालीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले छोटो अवधिमा नागरिकता विधेयक पारित भएर