एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् । उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको पनि ओलीको आरोप थियो ।

काठमाडौं, ३ भदौ । नेकपा एमालेका नेता केशव बडालले बालुवाटारमा पाँच दलको बैठक बसेर संसदलाई निर्देशन गर्नु लोकतन्त्रविरोधी र संविधानविरोधी काम भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हिजो संसद्मा नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नुपर्छ भनेर केही नेताहरु बुरुबुरु […]