गाडिएका पोल कुहिएर फेरिसके, तर मोरङको भोगटेनीमा अझै बलेन बत्ती

बिजुलीको पोल गाडिएको र तार टाँगिएको लामो समय बित्दा पनि बत्ती बाल्न नपाउँदा मोरङको लेटाङ नगरपालिका वडा न. १ भोगटेनीका बासिन्दा निराश बनेका छन् । चुनावमा गाउँ आइपुग्ने नेताहरूले बत्ती बल्छ भनेर आश्वासन दिएपनि आजसम्म पूरा नभएको स्थानीयको गुनासो छ । सरकार परिवर्तन हुँदा र नयाँ मन्त्री आउँदा स्थानीयमा आशा पलाउँछ, केही समय बित्न नपाउँदै निराशामा बदलिन्छ । ‘चुनावमा हामीलाई जिताउनुभयो भने बिजुली आउँछ भनेर भन्छन्, तर जितेर गएपछि फर्केर पनि हेर्दैनन्,’ स्थानीय ८० वर्षीय वृद्ध जगबहादुर लिम्बूले दुखेसो पोखे । ...

सम्बन्धित सामग्री

मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।...

‘मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण’

मोरङ  – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण रहेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शनिबार निर्वाचन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा भौगोलिक अवस्था र संरचनाका कारण मोरङको लेटाङ नगरपालिकाको बिकट क्षेत्रमा चुनौती सामना गर्नुपरेको बताए । निर्वाचनमा सहभागी नभएका दललाई समेत मतदानमा सहयोग पुर्‍याउन उनले अपिल गरेका […]

मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।...

हिसान मोरङको अध्यक्षमा अतिम ढकाल निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन्।...

मोरङको रंगेलीमा एमालेको अग्रता

मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ। ८ सय ८० मत गन्दा नेकपा एमालेका मेयरका उमेदवार दिलिप अग्रवाल (वगडीया) ले ३ सय ८२ मत प्राप्त गरेका छन्।...

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई...

सुरक्षा टोलीद्वारा मोरङको केराबारीका दुई मतदानस्थल निरीक्षण

मोरङ– सुरक्षा निकायको टोलीले मोरङको केराबारी गाउँपालिकाका दुई वटा मतदानस्थलको निरीक्षण गरेको छ। मोरङको दुर्गम मानिने केराबारी गाउँपालिका– १ पार्टीगाउँस्थित सरस्वती मावि र केराबारी–२ जेफालमा रहेको पञ्चायत आधारभूत विद्यालय मतदानस्थल निरीक्षणका लागि सुरक्षा निकायको टोली पुगेको हो। गाउँपालिकाबाट दुवै मतदानस्थल पुगेर विराटनगर फर्कन टोलीलाई करिब १२ घण्टा लागेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी […]

आइटिएफ मोरङको अध्यक्षमा भुजेल

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।...

मोरङको जहदामा एक महिलाको रहस्यमय हत्या

भारतसँग सीमाना जोडिएको मोरङको जहदा गाउँपालिकामा एक प्रौढ महिलाको रहस्यमय हत्या भएको छ। जहदा गाउँपालिका–७ भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको रहस्यम हत्या भएको हो। उनको शव शुक्रबार दिउँसो उनकै घरमा कपडा...

मोरङको कटहरीमा आगलागी

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ मा रहेको  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५:३० बजेतिरबाट आगलागी सुरु भएको  हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा […]