काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविर घोटाला, बालुवाटार जग्गादेखि सीसीटीभी फुटेज प्रकरणको बारेमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन हुनेमा आशंकासमेत व्यक्त गरे । उनले भने, ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको […]