काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री बस्नेत समक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह पनि गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष सिंहले व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने अर्बौं रुपैया […]