काठमाडौं, असार ३२ । काठमाडौं महानगरपालिकाले भोली साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरले. एक सूचना जारी गर्दै कुहिने फोहर आइतबार र बुधबार र नकुहिने फोहर सोमबार र शुक्रबार सङ्कलन हुने जनाएको छ महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी […]