सिप्यान क्रिकेट अवार्ड शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले शुक्रबार (भदौ २४) मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दैछ । अवार्ड शुक्रबार साँझ साढे पाँच बजेपछि धुम्बराहीमा रहेको अकामा सुरु हुनेछ । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडीको मनोनयमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण […]