काठमाडौं : दिदी गीता थापामगर र बहिनी बिमला थापा मगर राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको २७औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन्। महिला ५१ केजी तौल समूहको क्वाटरफाइनलमा जित हात पार्दै दिदी बिहनीले सेमिफाइनल भेट पक्का गरे।
आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन्। त्यस्तै